विप्लव समुहद्धारा सुमार्गीको जग्गा कब्जा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले ब्यावसायी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको पोखारस्थित २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ । एका विहानै पोखरा महानगरपालिका शिशुवामा रहेको २९०६,५७०३,२९१०,५६९८,५७००, ७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ किता नं। रहेको २५ रोपनी क्षेत्रफल भएको जग्गा कब्जा गरिको सो पार्टीले जनाएको छ । नेपालको एकनम्बर नवधनाढ्य … Continue reading विप्लव समुहद्धारा सुमार्गीको जग्गा कब्जा